नियन्त्रकसहयोगी
केन्द्रीत् नियन्त्रक फेला पार्न यो उपकर्मी चयन गर्नु होस् । चेक बाकस,
सम्पादन भूमी जस्ता केन्द्रीत् नियन्त्रक सम्बन्धी सन्देस जान्न नेत्रवाणी +H
कुञ्जी दबाउनु होस् ।
Version 2.5
- Compatible with Python 3.
Version 2.1
- नया र अद्यावदिक अनुवादहरू
Version 2.0
- बिसौनी सञ्झ्याल सहित अतिरिक्त नियन्त्रकका लागी सहयोग सन्देस थप गरियो ।
- माइक्रोसफ्ट एक्सेल, प्रस्तुती-पत्र र सञ्झ्याल ८ सुरुवात् पर्दा जस्ता
अनुप्रयोगहरुका सहयोग सन्देस थप गरियो ।
- उघार्ने र केन्द्रीत् मुद्रा दुबै खाले अवास्तविक कागजातहरू (जस्तै अन्तर
सञ्झ्याल, एडोबी पाठक, मोजिला फायरफक्स ईत्यादी) मा सहयोग सन्देस थप गरियो ।
- नया भाषा: डेनिस
Version 1.0
[[!tag dev stable]]